FAQs Complain Problems

निःशुल्क आँखा र कान शिविरबाट सय लाभान्वित मेन्छयायेम गाउँपालिकाको समन्वय र नेपाल रेडक्रस सोसाइटी तेह्रथुम शाखा तथा बिराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा मेन्छयायेम गाउँपालिकामा सञ्चालन भएको नि:शुल्क आँखा तथा कान शिविरमा एक सय जना लाभान्वित भएका छन् ।

//