FAQs Complain Problems

मेन्छयायेम गाउँपालिका ५ नं. वडा कार्यालय

वडाको विवरण

वडा नं.: ५

वडा कार्यालय रहेको स्थानः मोराहाङ्ग बजार

कार्यालय इमेलः ward5.mrm@gmail.com

घरधुरी संख्याः ३६९

जनसंख्या (२०६८ अनुसार): १८२८

पुरूषः ८२५

महिलाः १००३

साविकको वडाः मोराहाङ्ग १, २, ३, ७ र ८

क्षेत्रफलः    १०.३५ वर्ग किमि

Ward Contact Number: 
अध्यक्षः 9842589646, वडा सचिवः 9852053390, वडा सहयोगीः 9852053325