मेन्छयायेम गाउँपालिकाको दाेस्रो गाउँसभा असार २६ गते शुक्रबारबाट शुरू भएकाे छ । पहिलो दिन चार वटा विदयेकहरूमाथि छलफल गरी पारित गरिएको थियो । जसमा प्रदेश नं १ को निर्णयानुसारको पदाधिकारी सेवासुविधा पहिलो गाउँसभाबाट पारितलार्इ संशोधन गरी पास गरियो । विदयेकको प्रस्तावक उपाध्यक्ष गीतादेवि तिम्सिना गौत
मेन्छयायेम गाउँपालिका वडा नं. ४ की हिमकला बस्नेतले व्यवसायिक तरकारी खेतीबाट आम्दानी गर्ने माध्यम खोजिरहेकी थिइन् । गाउँपालिकाको आयोजना तथा दलित सचेतना समाज नेपाल तेह्रथुमको साझेदारीमा तरकारी खेतीसम्बन्धि १५ दिने तालिम पाएपछि उनी दंग छिन् । उता मेन्छयायेम गाउँपालिका वडा नं.