समाचार
सेवाहरु
 सेवा समयः-   छानविन उपसमितिको सिफारिस प्राप्त भएपछि
सेवा समयः-   छानविन उपसमितिको सिफारिस प्राप्त भएपछि 		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा								“घ” वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधिको अनुसुची १ बमोजिमको निवेदन,
उद्योग विभागमा उद्योग / फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र,
प्रोपाईटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
प्राविधिक, लेखा र प्रशासनमा काम गर्ने कर्मचारीको विवरण,
सम्बन्धित फर्मसँग भएको मेसिनरी उपकरणको स्वामित्व र सोको विमा समेत भएको विवरण पुष्टि हुने कागजात,
छानविन उपसमितिको सिफारिस
उल्लेखित उपकरण ठीक दुरुस्त रहेको कुरा उल्लेखित नेपाल ईन्जिनियर्स एशोसियसनको सदस्यता प्राप्त मेकानिकल ईन्जिनियरको सिफारिस र
दस्तुर बुझाएको रसीद
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा वढीमा ३ देखि १५ दिन ।
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा वढीमा ३ देखि १५ दिन ।		
								 जिम्मेवार अधिकारीः-  गाउँपालिका उपाध्यक्ष / न्यायिक समितिका पदाधिकारी / सम्बन्धित कर्मचारी
जिम्मेवार अधिकारीः-  गाउँपालिका उपाध्यक्ष / न्यायिक समितिका पदाधिकारी / सम्बन्धित कर्मचारी 								उजुरी वा मर्का परेको व्यहोरा सहितको निवेदन,
ना.प्र.प्रतिलिपी
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा १० दिन ।
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा १० दिन ।		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीयक अधिकृत/वडा सचिव/सम्बन्धित कर्मचारी
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीयक अधिकृत/वडा सचिव/सम्बन्धित कर्मचारी								अदालतबाट भएको फैसलाको प्रमाणित प्रतिलिपी
नाता, जन्म खुलेको ना.प्र. नाता प्रमाणित वा अन्य कागजात
स्थायी ठेगानाको सम्बन्धमा ना.प्र.मा उल्लेख भएको ठेगाना वा बसाईसराई गरी आएको प्रमाणपत्र
स्थानीय निकायका प्रतिनिधीसहित ७ जना नेपाली नागरिकको सर्जमिन मुचुल्का र उनीहरुको ना.प्र. प्रतिलिपी ।
 सेवा समयः-   सोही दिन, वैठकवाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन
सेवा समयः-   सोही दिन, वैठकवाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/गाउँ कार्यपालिका
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख/गाउँ कार्यपालिका								निवेदन
प्रहरी मुचुल्का
वडाको सिफारिस
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन ।
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन । 		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख								निवेदन
संस्थाको प्रगति विवरण
लेखापरिक्षण प्रतिवेदन
कर चुक्ता प्रमाणपत्र
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा वढीमा ३ दिन ।
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा वढीमा ३ दिन । 		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/प्रशासन शाखा प्रमुख								निवेदन
संस्थाको विधान एक प्रति
सम्बन्धित वडाको सिफारिस
संस्थाका पदाधिकारीहरुको ना.प्र.को प्रतिलिपि
समावेशी तवरले गठन भएको कार्यसमिति गठन निर्णयको प्रतिलिपी
 सेवा समयः-   सोही दिन, वैठकवाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन
सेवा समयः-   सोही दिन, वैठकवाट निर्णय गर्नुपर्ने अवस्थामा ३ दिन देखि १५ दिन  		
								 जिम्मेवार अधिकारीः-  गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/शिक्षा शाखा प्रमुख/गाउँ कार्यपालिका
जिम्मेवार अधिकारीः-  गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/शिक्षा शाखा प्रमुख/गाउँ कार्यपालिका								शिक्षा नियमावली अनुसुची १ बमोजिमको निवेदन
शैक्षिक गुठीको विधान वा प्रवन्धपत्र वा नियमावलीको प्रतिलिपी
जग्गा धनी प्रमाणपुर्जा वा भाडामा लिने भए वहाल सम्झौता पत्र
प्रस्तावित विद्यालयको नक्सा
सम्बन्धित वडाको सिफारिस
विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
शिक्षा ऐन तथा नियमावली एवम् प्रचलित कानुन बमोजिम आवश्यक कागजातहरू
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन ।
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन । 		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/ईन्जिनियर/सब ईन्जिनियर/लेखापाल
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत/ईन्जिनियर/सब ईन्जिनियर/लेखापाल 								कार्यसम्पन्न प्रतिवेदन
नापी किताब
खर्चको विलभरपाई
उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
फछ्र्याैटको निर्णयको प्रतिलिपी
योजनाको कार्यान्वयन चरण तथा सम्पन्न भएपछिको फोेटो
वडा कार्यालयको सिफारिस
सार्वजनिक परिक्षण प्रतिवेदन
अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपी
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                


 
                                 
                                     
                                    